सुशासन र विकासमा योग्य व्यक्ति केपी ओली नै हुन्ः शंकर पोखरेल
setopati.com · Wed Oct 25 02:06:01 GMT 2023
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल, फेसबुकमा स्ट्याटस लेख्दै उनले अध्यक्ष ओलीमाथि भइरहेको प्रहार राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)