फिफाद्वारा रुसलाई प्रतिबन्ध लगाउने तयारी
hamrokhelkud.com · Mon Feb 28 17:22:45 GMT 2022
सोमबार, फागुन १६, २०७८
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)