इरानमाथि हमलाको समयसीमा १० दिन धकेल्न ट्रम्पलाई पाकिस्तानी प्रधानमन्त्रीको आग्रह
baahrakhari.com · Tue Apr 07 20:06:40 GMT 2026

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले इरानमाथि हमलाको समयसीमा धकेल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
कुटनीतिक प्रयत्नको सार्थकताका लागि हमलाको समय पछि धकेल्न उनले आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)