मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एकाधिकार दुरुपयोग गरेको आरोप : के गुगलले बेच्नु पर्ला क्रोम ब्राउजर ?

ratopati.com · Tue Nov 19 19:28:00 GMT 2024

वासिङटन डीसी । अमेरिकी न्याय मन्त्रालय (डीओजे)ले गुगलको व्यापार नीतिहरूमा ठूलो परिवर्तन ल्याउन कदम चालेको छ । मन्त्रालयले न्यायाधीशसँग गुगललाई आफ्नो लोकप्रिय ब्राउजर क्रोम इन्टरनेट बेच्न बाध्य पार्न आग्रह गरेको छ ।

खोज बजारमा गुगलले अवैध रूपमा एकाधिकार स्थापना गरेको अगस्टमा मन्त्रालयको निर्णयपछि यस्तो आग्रह गरिएको हो । मन्त्रालयको मागमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र गुगलको एन्ड्रोइड स्मार्टफोन अपरेटिङ सिस्टम पनि समावेश छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)