इरानमाथि आणविक हमलाको संशयबारे ह्वाइट हाउस- यो योजना राष्ट्रपतिलाई मात्रै जानकारी छ
baahrakhari.com · Tue Apr 07 20:36:55 GMT 2026

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सका अभिव्यक्तिले इरानविरुद्ध आणविक हमला गर्न खोजेको संशय प्रकट भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना सर्त नमाने इरानी सभ्यताको नै अन्त्य गरिदिने धम्की दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)