काभ्रेभीरमा पहिरो जाँदा मोटरसाइकल चालक घाइते
annapurnapost.com · Fri Jul 23 23:19:00 GMT 2021
जोमसोम: म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडक खण्डमा शुक्रबार दिउँसो अचानक पहिरो जाँदा मोटरसाइकलमा सवार एक युवा घाइते भएका छन् ।
म्याग्दीको बेनीदेखि मुस्ताङतर्फ आउँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलका चालक सडक माथिबाट पहिरो आएपछि दुर्घटनामा परेको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)