नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक न्यूयोर्क प्रस्थान
nagariknews.nagariknetwork.com · Sun Jul 05 14:31:12 GMT 2026

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजना हुने पाँचौँ ‘यूएन पुलिस समिट’ मा भाग लिन प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।
असार २३ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विश्वव्यापी सुरक्षा चासो र प्रहरी प्रविधिका महत्त्वपूर्ण विषयहरूमा छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)