अमेरिकी प्रशान्त टापुनजिक शक्तिशाली आँधीको जोखिम
lokaantar.com
अमेरिकी प्रशान्त क्षेत्रका गुआम र उत्तरी मारियाना टापुमा ‘बावी’ नामक शक्तिशाली आँधीको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार बिहान उक्त क्षेत्र हुँदै आँधी पश्चिमतर्फ अघि बढ्ने अनुमान गरिएको छ। आँधीको हावाको गति प्रतिघण्टा २६० किलोमिटरसम्म पुग्न सक्ने र यसले भारी वर्षा, बाढी, समुद्री डुबान तथा विनाशकारी क्षति पुर्याउन सक्ने चेतावनी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)