मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पर्यटकको पर्खाइमा जिरी, तस्बिरहरू

ratopati.com · Sat Jun 24 06:41:00 GMT 2023

दोलखा । दोलखाको जिरीलाई अर्को स्विट्जरल्यान्ड भनेर चिनिन्छ । राजधानीबाट करिब दुई सय किलोमिटरमा रहेको जिरी साँच्चै नै केही फरक देखिन्छ । काठमाडौँबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा कला संस्कृति, भेषभुषा र स्थानीय परिकारहरू रहेका छन् ।

जिरीमा घुम्न जानको लागी प्रशस्तै ठाउँहरू पनि छन् । पाँच पोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फ्याक्ट्री जिरी नजिकका मुख्य आकर्षण ठाउँहरू हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)