स्वीट्जरल्याण्डविरुद्ध रामोसको ह्याट्रिक, फराकिलो जितसहित पोर्चुगल क्वाटरफाइनलमा
onlinekhabar.com · Tue Dec 06 23:01:07 GMT 2022
२१ मंसिर, काठमाडौं । युवा फरवार्डले गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलोपल्ट रोजाईमा खेल्दै ह्याट्रिक गरेपछि स्वी्ट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
२१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)