३५ वर्ष मुनिकालाई क्रियाशील सदस्य बनाउन कांग्रेसले अभियान चलाउने
setopati.com · Sun Jun 14 04:46:00 GMT 2026

नेपाली कांग्रेसले युवाकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समिति बैठकले युवाकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)