टेम्पो भीरबाट फालेको विषयमा वन कार्यालय कैलालीले के भन्यो ?
kharibot.com · Sun Jun 14 04:51:00 GMT 2026

धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्ने विषय डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)