मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारले रोक्यो इरानी क्षेप्यास्त्र, कुवेतमा घरबाहिर निस्कन बन्देज

baahrakhari.com · Tue Apr 07 20:56:06 GMT 2026

काठमाडौं । कतारले आफ्नो सीमातर्फ आउँदै गरेको इरानी क्षेप्यास्त्र रोकेको छ ।

कतारी सैन्य बलले क्षेप्यास्त्र रोकेको जानकारी दिएको छ । कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत भनेको छ,''हामीले क्षेप्यास्त्रलाई रोकेका छौँ । हाम्रा प्रतिरक्षा प्रणाली सक्रिय छन् ।''

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)