सामाजिक सञ्जालमा ट्रोल बनेपछि अन्ततः मर्मत हुने भो बाघको 'सालिक' !
techpana.com · Thu Jan 05 16:50:22 GMT 2023
काठमाडौं । सुर्खेतस्थित सहिद पार्कमा रहेको बाघको सालिक (मूर्ति) मर्मत गरिने भएको छ । स्वरूप नमिलेको बाघको सालिकलाई लिएर सामाजिक सञ्जालमा ट्रोल बनेपछि यसको स्वरूप फेर्ने तयारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)