अघिल्लो सरकारले भागबन्डामा नियुक्त गरेका ६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
barnanmedia.com · Tue Apr 07 21:25:00 GMT 2026

बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
तत्कालीन कांग्रेस-एमाले गठबन्धन सरकारले भागबण्डामा नियुक्त गरेका राजदूतलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)