मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी२० विश्व कपमा नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा, अमेरिका र मेक्सिकोमा नेपालले कुन-कुन टिमसँग भिड्दैछ ?

shilapatra.com · Sat Jan 06 00:30:00 GMT 2024

शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको तालिकाअनुसार 'टी२० विश्व कप' आगामी जुन १ देखि १९ तारेखसम्म वेस्टइन्डिज र अमेरिकाका ९ शहरमा हुने छ ।

एसिया क्वालिफायरबाट छानिएको नेपाल समूह 'डी'मा छ । यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)