विवादबीच तेक्वान्दो प्रतियोगिता सुरु
ekantipur.com · Sat Oct 15 01:20:56 GMT 2022
म्याग्दी — वाग्मती प्रदेशका खेलाडी छनौटको विषयबारे विवादबीच शुक्रबार साँझदेखि म्याग्दीको बेनीस्थित कभर्ड हलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो खेल सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको तेक्वान्दो संघले वाग्मती प्रदेशमा पनि छनौट गरेपछि नेपाल तेक्वान्दो युनिययनले छनौट प्रक्रियामा आफूलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)