प्रतिनिधिसभा : प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित
barnanmedia.com · Thu May 21 09:14:40 GMT 2026

प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग सांसदले गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समय सकिएपछि प्रतिपक्षीले उठेर बिरोध जनाएकामा सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐन महरलाई समय दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीको उपस्थितिको माग गनुृभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)