मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तेल र ग्यास आपूर्ति अवरुद्ध गर्ने इरानको कडा चेतावनी

barnanmedia.com · Tue Apr 07 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति ‘एउटा सभ्यता ध्वस्त हुनेछ’ भनी धम्कीपूर्ण बयान दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाएको छ ।

आईआरजीसीले सरकारी सञ्चारमाध्यममार्फत जारी गरेको संयुक्त वक्तव्यमा अमेरिका र यसका क्षेत्रीय सहयोगीहरूविरुद्ध अहिलेसम्म निकै संयम देखाएको र बदला लिन लक्ष्य छनोटमा सावधानी अपनाएको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)