मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँग जारी युद्ध अन्त्य गर्न इरानले पठायो पाकिस्तानलाई शान्ति प्रस्ताव

barnanmedia.com · Tue Apr 07 21:45:01 GMT 2026

इरानले अमेरिकासँग जारी युद्ध ‘सदाका लागि अन्त्य’ गर्ने लक्ष्य राखेर पाकिस्तानलाई शान्ति प्रस्ताव पठाएको छ। दुई देशबिचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ।

समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)