बालेन र सुदनले जोस र होसको सन्तुलन कति मिलाए त ?
barnanmedia.com · Tue Apr 07 22:02:33 GMT 2026

यही चैत १३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो उत्तराधिकार बालेन्द्र शाहलाई सुम्पिँदै एउटा महत्त्वपूर्ण सन्देश सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । उनले लेखेकी थिइन्, 'नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।'
तत्कालीन प्रधानमन्त्री कार्कीले जोस र होसको सन्तुलन मिलाएर जनअपेक्षा पूरा गर्न दिएको सन्देशले निकै गहिरो सन्देश दिएको थियो । बालेन सरकारका प्रारम्भिक दिन बित्दै र कदम अघि बढ्दै गर्दा कार्कीको सन्देशको अर्थ र महत्त्व झनै सान्दर्भिक बन्दै गएको आभास हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)