मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव

barnanmedia.com · Tue Apr 07 22:13:16 GMT 2026

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बङ्गाल र बिहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताउनुभएको छ ।

उहाँले आज विर्तामोडमा सुरु भएको दुई दिवसीय कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन गर्दै उक्त जानकारी दिनुभएको हो । भारतका ती प्रान्तका बासिन्दासँग नेपालको कैयन सांस्कृतिक परम्पराहरुमा समानता रहेको जनाउँदै उहाँले जनस्तरसम्म आत्मिय रहेको सम्बन्धलाई अब पर्यटन क्षेत्रमा जोड्ने बेला आएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)