भूमे पूजाः देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परालाई निरन्तरता
barnanmedia.com · Tue Apr 07 22:16:53 GMT 2026

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ ।
आधुनिकताको प्रभावले मौलिककला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलावासीले भने भूमे पूजामा हुने सांस्कृतिक पाटोलाई जीवन्त राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)