चार वर्ष बित्यो, चलेन पानीजहाज
gorkhapatraonline.com · Mon Sep 05 00:16:12 GMT 2022
भउचप्रसाद यादव/वसन्त पराजुली
काठमाडौँ, भदौ २० गते । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)