सिरहा र सप्तरीमा एक वर्षमै २२ हजार बढीले लिए नागरिकता
annapurnapost.com · Tue Jul 27 00:48:00 GMT 2021
राजविराज: एक वर्षमा सप्तरी र सिरहामा २२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्।
आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा सप्तरी र सिरहामा २२ हजार २ सय ९७ जनाले नेपाली नागरिकता लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)