ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु, छोरा घाइते
nepalkhabar.com · Wed Apr 27 23:41:12 GMT 2022
सर्लाहीको बागमतीमा टयांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनका छोरा गम्भीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती पुलमा प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको राजविराज नगरपालिका–१ की ६० वर्षीया प्रमिलादेवी यादवको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)