माओवादी केन्द्र 'पसल' हो, प्रचण्ड त्यसका व्यापारी हुन् : प्रभु साह
baahrakhari.com · Sat Nov 06 16:26:00 GMT 2021
काठमाडौं । एमालेका नेता प्रभु साहले नेकपा (माओवादी केन्द्र) 'पसल'मा परिणत भएको बताएका छन् । रौतहटको कटहरियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले माओवादीको एउटा पसलका रूपमा मात्र बाँकी रहेको बताए ।
"नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो । खासमा माओवादी एउटा पसलको रूपमा मात्र बाँकी छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको," उनले भने, "माओवादी विचार, विरासत, मुद्दा र सहिदहरूको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएका छन् ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)