फिफा विश्वकप : टर्कीविरुद्ध अस्ट्रेलियाको सुरुवाती अग्रता
nagariknews.nagariknetwork.com · Sun Jun 14 05:00:14 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गतको आइतबारको खेलमा टर्कीविरुद्ध अस्ट्रेलियाले सुरुवाती अग्रता लिएको छ।
क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोलमा अग्रता लिएको हो।
समूह 'डी' अन्तर्गतको यो उद्घाटन खेलमा उनीहरूले पहिलो पटक भेट गरेका हुन्।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा