मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त डेपुटी गभर्नर पण्डितले शपथ ग्रहण लगत्तै गरे पदबहाली

barnanmedia.com · Tue Apr 07 22:48:51 GMT 2026

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार शपथ ग्रहण गरे लगत्तै पदबहाली गरेका छन्। मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन्।

पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)