मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन कार्यदलमा रास्वपाबाट आचार्य

barnanmedia.com · Tue Apr 07 22:55:50 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलमा सांसद मोहनलाल आचार्यलाई पठाएको छ ।

सरकारले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यही कार्यदलका लागि रास्वपाले कपिलवस्तु–१ बाट निर्वाचित सांसद आचार्यलाई पठाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)