इरानलाई ट्रम्पको धम्की– ‘आज राति एउटा सम्पूर्ण सभ्यता मर्नेछ’
barnanmedia.com · Tue Apr 07 22:52:20 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सीधा चेतावनी दिँदै मंगलबार राति “एउटा पूरै सभ्यता समाप्त हुन सक्ने” बताएका छन्।
ट्रम्पले इरानलाई सम्झौता गर्न वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समय दिएका छन्। तर अहिलेसम्म इरानतर्फबाट कुनै सहमति भएको जानकारी आएको छैन। यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्– “आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, र फेरि कहिल्यै फर्केर आउने छैन।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)