तामाकोशी गाउँपालिकको केन्द्र तोक्नेबारे विवाद, आफ्नो ठाउँमा पार्न ठूला नेताको दबाब
deshsanchar.com · Sat Mar 11 15:33:00 GMT 2023
काठमाडौँ – दोलखाको तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र सबैको पायकपर्ने ठाउँमा नराखेर आफ्नो क्षेत्रमा राख्न स्थानीय नेताहरु लागेको स्थानीयले आरोप लगाएका छन्।
गाउँपालिकाको स्थायी केन्द्र आफ्नो क्षेत्रमा राख्न पूर्वमन्त्री एवं एमाले नेता आनन्द पोखरेल, कांग्रेस नेता एवं प्रदेश सासंद कुन्दन काफ्ले र हालका गाउँपालिका अध्यक्ष ईश्वर पोखरेललगायतले बल गरिरहेको स्थानीयले आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)