मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पद्वारा इरानसँग दुई साताको युद्धविराम घोषणा,  ‘स्ट्रेट अफ हर्मुज’ खोल्नुपर्ने सर्त

deshsanchar.com · Tue Apr 07 22:56:37 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेका छन्। पाकिस्तानको नेतृत्वसँगको वार्तापछि ट्रम्पले यो कदम चालेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)