मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्ध : ट्रम्पद्वारा नागरिक पूर्वाधारमा आक्रमण गर्ने धम्की फिर्ता

nagariknews.nagariknetwork.com · Tue Apr 07 23:05:02 GMT 2026

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हट्ने बताएका छन्।

इरानले दुई हप्ताको युद्धविराम र रणनीतिक महत्त्वको 'स्ट्रेट अफ होर्मुज' पुनः खोल्ने प्रस्ताव गरेपछि ट्रम्पको यो प्रतिक्रिया आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)