अमेरिका–इरानबीच दुई हप्ताका लागि ‘युद्ध–विराम’
kalakarmi.com · Tue Apr 07 23:05:09 GMT 2026

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच दुई हप्ताका लागि युद्ध–विराम भएको घोषणा गरेका छन् । नेपाली समय अनुसार अहिले बिहान करिव चार बजेको समयमा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त कुरा घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)