ट्रम्पलाई पदबाट हटाउन अमेरिकी सांसदहरूको माग
barnanmedia.com · Tue Apr 07 22:59:31 GMT 2026

अमेरिकी सांसदहरूले राष्ट्रपति डनल्ड ट्रम्प लाई पदबाट हटाउन संविधानको २५औं संशोधन लागू गर्न माग गरेका छन् ।
उक्त संशोधनमा राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा सत्ता हस्तान्तरण गर्न सकिने प्रावधान छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटका सदस्यहरूले यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)