मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

barnanmedia.com · Tue Nov 19 22:33:22 GMT 2024

काठमाडौँ, ५ मङ्सिरः बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो ।

काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा चार वटा वडाका करिब दुई सय महिलालाई तालिम दिएपछि अहिले उहाँहरु व्यावसायिक रुपमा अचार बनाउन सुरु गरिसक्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)