भूकम्पपीडितलाई गोर्खा ब्रुअरीको १ करोड
ekantipur.com · Thu Nov 09 17:56:50 GMT 2023
काठमाडौँ — गोर्खा ब्रुअरी प्रालिले भूकम्पपीडितका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ प्रदान गरेको छ ।
ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)