४१ वर्षपछि आमा छोराको भेट : झण्डै चिनिँन ! फोक्से मासु लागेछ
onlinekhabar.com · Sun Mar 21 17:57:00 GMT 2021
८ चैत, इलाम । इलामको माई नगरपालिका–१०, लुम्बाकमा आइतबार दिउँसो बेग्लै उल्लास थियो । गाउँभरिका मानिस घिमिरे गोलाइमुन्तिर लामबद्ध भएर बसेका थिए ।
उनीहरुको सबैको चासो थियो, क४१ वर्षअघि हराएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कस्ता भएछन् ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)