तोसिमा कार्कीले गरिन् मतदान
shilapatra.com · Sun Nov 20 04:46:10 GMT 2022
राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले मतदान गरेकी छिन् ।
आइतबार बिहान मतदान केन्द्रमा पुगेर कार्कीले मतदान गरेकी हुन् । कार्की ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)