एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै
khabarhub.com · Wed Aug 30 00:51:48 GMT 2023
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे अम्बासमा बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)