मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

यस्तो देखियो जुनियर एनटीआरको नयाँ चलचित्र ‘ड्र्यागन’ को धमाकेदार टिजर

ratopati.com · Thu May 21 09:40:44 GMT 2026

काठमाडाैँ । साउथ सिनेमाका अभिनेता जुनियर एनटीआरले बुधबार आफ्नो ४३ औँ जन्मदिन मनाएका छन्। यस अवसरमा उनको आगामी चलचित्र ‘ड्र्यागन’ को पहिलो ग्लीम्पस सार्वजनिक गरिएको छ।

चलचित्रमा एनटीआर एक खतरनाक हत्यारा (असासिन) को भूमिकामा देखिएका छन्। जन्मदिनको अवसरमा हैदराबादस्थित अभिनेताको घरबाहिर बिहानैदेखि हजारौँ प्रशंसकहरूको भीड जम्मा भएको थियो। एनटीआरले घरबाहिर आएर प्रशंसकहरूको अभिवादन स्वीकार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)