प्रतिनिधिसभाः जनतासँग बढी कर नलिन सांसदको माग
barnanmedia.com · Thu May 21 09:35:09 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन उहाँले माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)