दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन (लिस्टसहित)
shilapatra.com · Thu May 21 09:39:00 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले दरखास्त दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको सार्वजनिक सूचनाअनुसार प्राधिकरणको अध्यक्षका लागि झण्डै तीन दर्जन आकांक्षीले इच्छा देखाएका हुन् ।
सरकारले यसअघि राजनीतिक नियुक्तिमा रहेका कर्मचारीहरूलाई अध्यादेश ल्याएर हटाएसँगै प्राधिकरण सञ्चालक समितिका अध्यक्षसहित विभिन्न विभाग तथा प्रशासन अन्तर्गतका सदस्यहरूसमेत निलम्बनमा परेका थिए । उक्त रिक्त पद पूर्तिका लागि सरकारले गरेको दरखास्त आह्वानमा ठूलो संख्यामा आवेदन परेको हो ।
क–कसले दिए आवेदन ? हेर्नुहोस् लिस्ट
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३
१५:२४
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)