द्वन्द्व व्यवस्थापन गर्न भएको शान्ति सम्झौताको १८ वर्ष पूराः अझै न्यायको प्रतीक्षामा द्वन्द्वपीडित
deshsanchar.com · Tue Nov 19 23:07:57 GMT 2024

काठमाडौँ- द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ ।
सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्य राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)