कांग्रेसमा करिब डेढ लाख क्रियाशील अद्यावधिक वडाले स्वीकृत गर्न बाँकी, असार ५ भित्र गर्नुपर्ने
setopati.com · Sun Jun 14 04:56:00 GMT 2026

नेपाली कांग्रेसमा १ लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले क्रियाशील अद्यावधिक गराउन चाहेर आफै फारम भरे पनि सम्बन्धित वडाहरूले स्वीकृति दिइसकेको छैन।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले वडाध्यक्षहरूलाई असार ५ गतेभित्र क्रियाशील अद्यावधिक अनुमोदन गरिसक्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)