असारका लागि वाणिज्य बैंकहरुको ब्याजदर– सात बैंकले घटाउँदा १३ बैंकको स्थिर
nepalpress.com · Sun Jun 14 05:09:25 GMT 2026

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर जेठ महिनामा ४.३४ प्रतिशत विन्दुमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)