मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश

rajdhanidaily.com · Tue Nov 19 23:13:15 GMT 2024

काठमाडौं । सत्तारूढ प्रमुख दुई दलका शीर्ष नेताका बीचमा मंगलबार छलफल भएको छ । मन्त्रिपरिषद् हेरफेर, राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसहित समसामयिक राजनीति एवं सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

कांग्रेस–एमाले शीर्ष नेताबीच छलफल

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)