अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, कसको खरिदबिक्रीदर कति ?
ratopati.com · Tue Nov 19 23:12:00 GMT 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर केही हेरफेकासाथ तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)