सोसाइटी अफ सर्जन नेपालको अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँँमा
lokaantar.com
सोसाइटी अफ सर्जन नेपाल (एसएसएन)को अन्तरराष्ट्रिय सम्मेलन २०२५ सुरु भएको छ । यो नेपाली सर्जनहरूको व्यावसायिक र शैक्षिक विकासका लागि गठित एक व्यावसायिक संस्था हो । सोसाइटी अफ सर्जन नेपालले हरेक दुई वर्षमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्दछ ।
सम्मेलनमा नेपालभरका प्रख्यात सर्जनहरू र विश्वभरका अन्तरराष्ट्रिय सर्जनसँगै राष्ट्रिय प्रतिनिधि, अन्तरराष्ट्रिय पाहुना, सर्जिकल रेजिडेन्ट, मेडिकल विद्यार्थी, नर्स र स्वास्थ्यकर्मी गरी छ सयभन्दा बढी सहभागिता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)